images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्से...

नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्से सूचिकृत

नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्से सूचिकृत

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  नेपाल लाइफ इन्स्योरेन्स ४५ लाख १४ हजार ३८१ कित्ता बोनस सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    images
    images

    उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend