images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • मुग्लिन बजार नजिकै पहिरो खस्दा नारायणगढ-मुग्लिन...

मुग्लिन बजार नजिकै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक ठप्प

मुग्लिन बजार नजिकै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक ठप्प

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । सोमबार दिउँसो नारायणगढ-मुग्लिन सडक खण्डको मुग्लिन बजार नजिकै पहिरो खसेको छ। पहिरोका कारण सडक दुवैतर्फ अवरुद्ध भएको छ।

    images
    images

    सडक डिभिजन भरतपुरका अनुसार दिउँसो २:१० बजेको अपडेट अनुसार पहिरो पन्छाउनका लागि सम्बन्धित स्थानमा १ वटा उपकरण परिचालन भइसकेको छ। घटना स्थलतर्फ थप २ वटा उपकरण जाँदै छन्।सडक डिभिजन भरतपुरले भनेको छ, ‘पहिरो हटाएर सडक सञ्चालन गर्न करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend