धनगढी। सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदैछ। बजेट ल्याउनुअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी ताराप्रसाद जोशीका अनुसार आज दिउँसो २ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ।
बैठकमा प्रदेश सरकारले बजेट प्रस्तुत गर्नेछ। बैठक भने अहिलेसम्म सुरु हुन सकेको छैन।




.gif)



