images

२०८३ आश्विन २५ गते

images
images
images

सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट

सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको सुधारका लागि २५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।प्रदेशको एक मात्र रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको सेवा तथा पूर्वाधार सुधार गर्ने उद्देश्यले सरकारले उक्त बजेट छुट्याएको हो।

    images
    images

    आर्थिक मामिलामन्त्री चक्र मल्लले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अस्पताल सुधारका लागि उक्त रकम  विनियोजन गरेको जानकारी दिएका हुन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend