images

२०८३ आश्विन २५ गते

images
images
images

फाप्ला क्रिकेट मैदानका लागि ५ करोड बजेट विनियोजन

फाप्ला क्रिकेट मैदानका लागि ५ करोड बजेट विनियोजन

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट आइतबार प्रदेशसभामा प्रस्तुत गरिरहेको छ।धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला क्रिकेट मैदानका लागि सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    images
    images

    आर्थिक मामिलामन्त्री चक्र मल्लले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै फाप्ला क्रिकेट मैदानका लागि उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend