images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • १५ बुँदे माग राख्दै आन्दोलनरत नर्सहरूद्वारा...

१५ बुँदे माग राख्दै आन्दोलनरत नर्सहरूद्वारा वीर अस्पतालमा प्रदर्शन

१५ बुँदे माग राख्दै आन्दोलनरत नर्सहरूद्वारा वीर अस्पतालमा प्रदर्शन

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन्।नर्सिङ क्षेत्रको सुधारका लागि नर्स ज्योति रानाभाटले सुरु गरेको आमरण अनशनको पाँचौँ दिन नर्सहरूले काठमाडौँको वीर अस्पतालमा प्रदर्शन गरेका हुन्।

    images
    images

    उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चितता र श्रमशोषणको अन्त्यलगायतका १५ बुँदे माग राखेका छन्। प्रदर्शनका क्रममा उनीहरूले ‘१५ बुँदे माग पुरा गर’, ‘ज्योतिको जीवन बचाउ’, ‘न्यायमा ढिलाई जीवनमा जोखिम’, ‘नर्सिङ सुधारको स्पष्ट रोड म्याप’ र ‘नर्स बचाऔँ स्वास्थ्य बचाऔँ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend