images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ४२...

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ४२ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ४२ करोडको कारोबार

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अकंले घटेर २६९६.६७ बिन्दुमा बन्द भएको छ । आज ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोडको कारोबार भएको हो ।आज ४ उपसूचकमा सामान्य सुधार देखिएको छ भने ९ उपसूचक राताम्य भएका छन् ।

    images
    images

    आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend