images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेपाल धितोपत्र बोर्डले सुरु गर्‍यो पुँजी...

नेपाल धितोपत्र बोर्डले सुरु गर्‍यो पुँजी बजार सुधार अभियान

नेपाल धितोपत्र बोर्डले सुरु गर्‍यो पुँजी बजार सुधार अभियान

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको हित संरक्षणका लागि सुधार अभियान सुरु गरेको छ। बोर्डले आगामी साताभित्र समयबद्ध कार्ययोजना सहितको पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने जनाएको छ।

    images
    images

    बोर्डले धितोपत्रसम्बन्धी कानुन परिमार्जन, बजार नियमन सुदृढीकरण र मार्जिन कारोबार प्रभावकारी बनाउने तयारी गरेको छ। साथै, लगानीकर्तालाई हल्ला र अफवाहको पछि नलागी अध्ययन तथा विश्लेषणका आधारमा लगानी निर्णय गर्न आग्रह गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend