images

२०८३ आश्विन १७ गते

images
images
images

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०ं४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    images
    images

    उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि वितरण हुने उल्लेख गरिएको छ ।

    आज बसेको सञ्चालक समितिको बैठकले लघुवित्तका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेललाई पुन नियुक्ति गरेको छ । कात्तिक १६ गतेदेखि लागु हुनेगरी उनको कार्यकाल ४ वर्षको हुनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend