images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • ६ सयले बढ्यो सुनको मुल्य,...

६ सयले बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

६ सयले बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

images
images
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।

    images
    images

    सोमबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ६ सय पुगेको छ ।

    यस अघि आइतबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो  ।त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend