images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी...

विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत

विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत

images
images
शुक्रवार, आश्विन २५ २०८१
शुक्रवार, आश्विन २५ २०८१
  • विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको बडादशैँ अन्तर्गत विजया दशमीको दिन माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहण गर्ने उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ ।

    images
    images

    स्थान र देश—टीकाको साइत (स्थानीय समयानुसार)
    काठमाडौ, नेपाल—२६ असोज प्रातः ११ः३६
    दिल्ली, भारत—१२ अक्टोवर प्रातः ११ः४२
    न्युयोर्क, अमेरिका—१२ अक्टोवर प्रातः १०ः०१
    फ्रयांकफर्ट, केन्टुकी, अमेरिका—१२ अक्टोवर प्रातः १०ः३१
    वोवेन्सवोरो, केन्टुकी, अमेरिका—१२ अक्टोवर प्रातः ०९ः४५
    टेक्सास, अमेरिका —१२ अक्टोवर प्रातः १०ः०५
    वासिंटन डि। सी।, अमेरिका—१२ अक्टोवर प्रातः ०९ः५५
    क्यालिफोर्निया, अमेरिका—१२ अक्टोवर प्रातः ०९ः३९
    टोरेन्टो, क्यानडा—१२ अक्टोवर प्रातः १०ः१५
    भ्यानकुभर, क्यानडा—१२ अक्टोवर प्रातः १०ः२७
    लण्डन, वेलायत—१२ अक्टोवर प्रातः १०ः२१
    सिड्नी, अस्ट्रेलिया ३ अक्टोवर प्रातः ११ः२१
    मेलवर्न, अस्ट्रेलिया—१३ अक्टोवर प्रातः ११ः२७
    ब्रिसबेन, अस्ट्रेलिया—१३ अक्टोवर प्रातः ११ः२९
    क्यानबेरा, अस्ट्रेलिया—१३ अक्टोवर प्रातः ११ः१५
    लिस्बन, पोर्चुगल—१२ अक्टोवर प्रातः १०ः२४
    पेरिस, फ्रान्स—१२ अक्टोवर प्रातः १०ः२३
    वेलिङ्गटन, न्यूजिल्याण्ड—१३ अक्टोवर प्रातः १०ः५७
    जेनेभा, स्वीट्जरल्याण्ड—१२ अक्टोवर प्रातः ११ः५५
    ओस्लो, नर्वे—१२ अक्टोवर प्रातः १०ः१९
    टोकियो, जापान—१३ अक्टोवर प्रातः ११ः३५
    क्वालालम्पुर, मलेसिया—१२ अक्टोवर प्रातः ११ः५७
    अबुधावी, यु।ए।ई।—१२ अक्टोवर प्रातः ११ः४५
    दोहा, कतार—१२ अक्टोवर प्रातः ११ः०५
    बैंकक, थाईल्याण्ड—१२ अक्टोवर प्रातः ११ः२१
    सियोल, दक्षिण कोरिया—१३ अक्टोवर प्रातः ०९ः१५
    तेल अभिभ, इजरायल—१२ अक्टोवर प्रातः ०९ः१६
    सिङ्गापुर—१२ अक्टोवर प्रातः ११ः४५
    हङ्कङ्ग —१३ अक्टोवर प्रातः ११ः४३
    साउदी अरेबिया—१२ अक्टोवर प्रातः ११ः२३
    याङ्कन, म्यानमार—१२ —१अक्टोवर प्रातः ११ः२१
    माल्टा—१२ अक्टोवर प्रातः १०ः४५
    विजयादशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहण गर्न सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend