images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • मायाखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने,...

मायाखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

मायाखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

images
images
बिहिवार, फाल्गुण ७ २०८२
बिहिवार, फाल्गुण ७ २०८२
  • काठमाडौं- मायाखोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।

    images
    images

    बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले मायाखोला हाइड्रोपावर लिमिटेडको एक करोड कित्ता हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति लिने र गर्नुपर्ने अन्य कार्यहरू तथा अनुमतिपछिको बिक्री प्रबन्धकको कार्यहरू गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend