images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • एनएलजी इन्स्योरेन्सको सीईओमा सुनिल बल्लभ पन्त...

एनएलजी इन्स्योरेन्सको सीईओमा सुनिल बल्लभ पन्त पुनः नियुक्त

एनएलजी इन्स्योरेन्सको सीईओमा सुनिल बल्लभ पन्त पुनः नियुक्त

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुनिल बल्लभ पन्त निक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले पन्तलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    images
    images

    उनको नियुक्ति यही असोज २४ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि हुनेछ । पन्तको हालको सीईओको कार्यकाल असोज २३ गतेदेखि सकिँदैछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend