काठमाडौं ।ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा बैकुण्ठराज तिमसेना नियुक्त भएका छन् । बैंकको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सर्वसाधारण समूह अन्तर्गत सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।




.gif)



