images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो...

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

images
images
मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६६  अंक बढेर २६६३.५७ विन्दुमा आइपुगेको छ।यस सेसनमा ३६ लाख २५ हजार १६३ रुपैयाँको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ५६ कम्पनीको ६ हजार ९५४ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend