images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • टोखामा दिनदहाडै साढे १९ लाख बराबरको...

टोखामा दिनदहाडै साढे १९ लाख बराबरको धनमाल चोरी

टोखामा दिनदहाडै साढे १९ लाख बराबरको धनमाल चोरी

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–३ स्थित एक घरमा दिउँसै चोरी भएको छ। तिल सरा पुर्जाको घरलाई लक्षित गरी भएको यस चोरीमा झण्डै १९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ।

    images
    images

    शनिबार दिउँसो घरमा कोही नभएको मौका छोपी भित्र पसेका चोरहरूले सुनका विभिन्न गरगहना र नगद चोरेर फरार भएका हुन्। हाल चोरीमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्रताका साथ अगाडि बढाइएको प्रहरीले उल्लेख गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend