images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • ‘गाईको मासु खानदिनुपर्ने’ अभिव्यक्ति दिएका खगेन्द्रलाई...

‘गाईको मासु खानदिनुपर्ने’ अभिव्यक्ति दिएका खगेन्द्रलाई सोध्यो स्पष्टीकरण

‘गाईको मासु खानदिनुपर्ने’ अभिव्यक्ति दिएका खगेन्द्रलाई सोध्यो स्पष्टीकरण

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार खगेन्द्र सुनारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। उनले एक अन्तर्वार्तामा गाईको मासुबारे विवादित अभिव्यक्ति दिएका कारण स्पष्टीकरण सोधिएको हो।

    images
    images

    उक्त अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भइरहेको छ। उनी आफैंले त्यो अभिव्यक्तिको खण्डन गरेका छन् । दलित अभियन्ता सुनार केहीसमयअघि मात्रै रास्वपा छिरेका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend