images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • नवलपुर १ मा रास्वपाबाट पुनः राजन...

नवलपुर १ मा रास्वपाबाट पुनः राजन गौतम उम्मेदवार

नवलपुर १ मा रास्वपाबाट पुनः राजन गौतम उम्मेदवार

images
images
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले नवलपुर क्षेत्र नम्बर १ बाट पुनः राजन गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रास्वपाका गण्डकी प्रदेश सभापति समेत रहेका गौतमलाई सभापति रवि लामिछानेले टिकट थमाएका हुन् ।गौतमले यसअघिको निर्वाचनमा २४ हजार ३ सय ५ मत प्राप्त गरेका थिए भने सोही क्षेत्रबाट नेपाली कांग्रेसका डा. शशाङ्क कोइराला २७ हजार ६७ मत ल्याएर विजयी भएका थिए ।

    images
    images

    अघिल्लो नतिजा र अहिलेको जनलहरलाई विश्लेषण गर्दै रास्वपाले नवलपुर–१ लाई आफ्नो ग्रिन जोनको सूचीमा राखेको छ । नवलपुरको क्षेत्र नम्बर २ मा भने हालसम्म उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend