images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा...

रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो

रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो

images
images
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको छ ।

    images
    images

    केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको र उज्यालो नेपाल पार्टीसँगको एकता टरेपछि अद्यावधिक सूची आयोगमा बुझाइएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend