images

२०८३ आश्विन १६ गते

images
images
images

जाँचबुझ आयोगले काट्यो केपी ओलीलाई पत्र

जाँचबुझ आयोगले काट्यो केपी ओलीलाई पत्र

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काटेको छ।आयोग स्रोतका अनुसार ओलीलाई पत्र पठाइएको थियो।'पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र गएको हो,' आयोग स्रोतले भन्यो।

    images
    images

    यद्यपि उनलाई बयानका लागि कार्यालयमा उपस्थित हुन भनेर पत्र पठाइएको हो वा लिखित रुपमा जबाफ पठाउन पत्र काटेको हो भन्ने पुष्टि भइसकेको छैन।आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न अधिकांस व्यक्तिहरूको बयान लिइसकेको छ।तत्कालीन गृहमन्त्री रमेश लेखकलगायत अधिकारी तथा पदाधिकारीले आयोगमा उपस्थित भएर बयान दिइसकेका छन्। तत्कालिन प्रधानमन्त्री ओलीले भने आयोगमा गएर बयान नदिने बताउँदै आएका थिए। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend