images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ४.८४ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ४.८४ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ४.८४ अंकले बढ्यो नेप्से

images
images
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • ३ मंसिर,काठमाडौं । साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.८४ अंक बढेर २५७०.९२ विन्दुमा पुगेको छ।यस सेसनमा २ करोड ३९ लाख ८९ हजार ९५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ५४ कम्पनीको ६२ हजार ९९१ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend