images

२०८३ आश्विन २२ गते

images
images
images
  • उर्जा
  • विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल...

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल नियुक्त

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल नियुक्त

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं । सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मा बरिष्ठ सहसचिव जीवछ मण्डललाई दिएका हुन् ।

    images
    images

    यस अघि विभागको महानिर्देशक सागरराज गौतम थिए । तर उनलाई महानिर्देशकको जिम्मेवारी दिएको ३ महिना पनि नपुग्दै मन्त्री श्रेष्ठले महानिर्देशकमा मण्डललाई पठाएका हुन् । मण्डल यस अघि पनि दुई पटक विभागको महानिर्देशक रहिसकेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend