काठमाडौं । साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.१७ अंक घटेर २५४९.१९ को विन्दुमा झरेको छ।यस सेसनमा ९ लाख २५ हजार ५३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ३२ कम्पनीको २ हजार ६२ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १४ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।




.gif)



