images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ३.३१ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ३.३१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ३.३१ अंकले बढ्यो नेप्से

images
images
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३१ अंक बढेर २५४३.८८ को विन्दुमा आएको छ।यस सेसनमा २५ लाख ५ हजार ६४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ३५ कम्पनीको ४ हजार ६५६ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ भने १कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend