काठमाडौं । नेपाल हाइड्रो डेभलपरले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश दिने भएको हो ।
सञ्चालक समितिले घोषणा गरेको लाभांश वार्षिक साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend