images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • नेप्सेमा झिनो अंकको वृद्धि, साढे ३...

नेप्सेमा झिनो अंकको वृद्धि, साढे ३ अर्बको कारोबार

नेप्सेमा झिनो अंकको वृद्धि, साढे ३ अर्बको कारोबार

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौं । सेयर बजारमा झिनो अंकको सुधार आएको छ ।साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३१ अंकले बढेर २५४४.९१ बिन्दुमा रोकिएको छ । दिन बुधबार भने नेप्से २०.५६ अंकले घटेको थियो ।

    images
    images

    बिहीबार नेप्सेमा कुल ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ३ अर्ब ७७ करोड माथिको कारोबार भएको थियो ।बिहीबार कारोबारमा आएकामध्ये १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको घटेको छ ।यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ । बिहीबार छ कम्पनीको सेयर मूल्यमा नौ प्रतिशत माथिको वृद्धि भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend