images

२०८३ आश्विन २२ गते

images
images
images

साना किसान लघुवित्तले घोषणा गर्‍यो लाभांश

साना किसान लघुवित्तले घोषणा गर्‍यो लाभांश

images
images
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • २६ कात्तिक, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

    images
    images

    जसमध्ये १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश आगामी साधारणसभाबाट स्वीकृति पश्चात प्रदान हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५४ रुपैयाँ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend