images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.९२ अंकले बढ्यो...

प्रि ओपन सेसनमा १.९२ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १.९२ अंकले बढ्यो नेप्से

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.९२ अंक बढेर २५६३.८७ को विन्दुमा आएको छ।यस सेसनमा ६१ लाख ४७ हजार ५६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ४४ कम्पनीको ८ हजार ८७९ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend