images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ५.८० अंकको गिरावट, ४ अर्ब...

नेप्सेमा ५.८० अंकको गिरावट, ४ अर्ब ५१ करोडमा झर्‍यो कारोबार

नेप्सेमा ५.८० अंकको गिरावट, ४ अर्ब ५१ करोडमा झर्‍यो कारोबार

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५.८० अंकले घटेर २५६०.२९ को विन्दुमा झरेको छ ।नेप्सेमा यसदिन ३२७ कम्पनीको ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड माथिको सेयर कारोबार भएको छ । आज ९० कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज युनियन हाइड्रोपावरको सर्वाधिक २५ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा  एसबिएल डिबेञ्चर २०८९ को २४ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    यसदिन दरमखोला हाइड्रो इनर्जी, सागर डिष्टिलरी र बुंगल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, माबिलुङ इनर्जीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend