images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ४.५६ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ४.५६ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ४.५६ अंकले बढ्यो नेप्से

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं,२४ गते कार्तिक । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.५६ अंक बढेर २५७०.६६ को विन्दुमा आएको छ।यस सेसनमा ३१ लाख ९५ हजार ३८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ३७ कम्पनीको २ हजार २९५ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १७ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend