images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • ११ अंकले घट्यो नेप्से,५ अर्ब ४१...

११ अंकले घट्यो नेप्से,५ अर्ब ४१ करोडको कारोबार

११ अंकले घट्यो नेप्से,५ अर्ब ४१ करोडको कारोबार

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौं ।  बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ । आज नेप्सेमा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेको हो ।

    images
    images

    आज नेप्सेमा कारोबार भएका मध्ये १६५ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७७ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

    बिहीबार कारोबार भएका कम्पनी मध्ये दरमखोला हाइड्रो इनर्जीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरे ।आज नेप्से परिसूचक घट्दा उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक घटेको छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend