images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • सागर डिस्टिलरीको आईपीओ सूचीकृत, आईतबारदेखि कारोबार...

सागर डिस्टिलरीको आईपीओ सूचीकृत, आईतबारदेखि कारोबार हुने

सागर डिस्टिलरीको आईपीओ सूचीकृत, आईतबारदेखि कारोबार हुने

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौं । सागर डिस्टिलरी लिमिटेडको ७२ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणहरुलाई बिक्री गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापकहरुको ५८ लाख ८ हजार कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको छ ।

    images
    images

    नेप्सेमा सूचीकृत भएसँगै आगामी आइतबारदेखि उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने भएको छ । रु. १०६.५२ देखि रु. ३१९.५६ ओपनिङ निर्धारण गरिएको नेप्सेले जनाएको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend