images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २.३० अंकले बढ्यो...

प्रि ओपन सेसनमा २.३० अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा २.३० अंकले बढ्यो नेप्से

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौं।  साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३० अंक बढेर २६०९.७२ को विन्दुमा आएको छ।

    images
    images

    यस सेसनमा ४४ लाख ६५ हजार ५३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ४९ कम्पनीको ६ हजार ४०७ कित्ता सेयर खरिदबिक्री भएको छ। 

    नेप्सेमा कारोबार भएकामध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend