images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • शिव श्री हाइड्रोले ६ लाख ६५...

शिव श्री हाइड्रोले ६ लाख ६५ हजार कित्ता हकप्रद शेयर बिक्री गर्दै

शिव श्री हाइड्रोले ६ लाख ६५ हजार कित्ता हकप्रद शेयर बिक्री गर्दै

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौं । शिव श्री हाइड्रोपावरले सर्वसाधारण समूहको ६ लाख ६५ हजार बढी कित्ता अवितरित हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ । आज कात्तिक २० गतेबाट कम्पनीले लिलामी प्रक्रियामार्फत कुल ६ लाख ६५ हजार ८४५ कित्ता हकप्रद हकप्रद शेयर बिक्री खुला गर्न लागेको कम्पनीले जनाएको छ ।

    images
    images

    बोलपत्र यही कात्तिक २७ गते अपराह्न ३ बजेसम्म पेस गर्न सकिने बताइएको छ ।लिलामीमा राखिएको शेयरमा लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेस गर्नुपर्ने बताइएको छ । यस्तो सेयर अहिले इच्छुक व्यक्ति, कम्पनी र संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्ने बताइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend