images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • दरम खोलाको आइपिओ सूचीकरण, कतिमा हुँदैछ...

दरम खोलाको आइपिओ सूचीकरण, कतिमा हुँदैछ कारोबार?

दरम खोलाको आइपिओ सूचीकरण, कतिमा हुँदैछ कारोबार?

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • हालै आइपिओ जारी गरेको दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ। भोलिबाट कम्पनीको सेयर कारोबार गर्न सकिनेछ। कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि एक सय ४२ रूपैयाँ ८१ पैसादेखि चार सय २८ रूपेयाँ ४३ पैसाको मूल्य रेञ्ज पाएको छ। 

    images
    images

    नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ। कम्पनीको सर्वसाधारणमा रहेको ३८ प्रतिशत स्वामित्व बराबरको ३९ लाख ५० हजार कित्ता र संस्थापकमा रहेको ६१.६७ प्रतिशत बराबरको ६३ लाख ५५ हजार कित्ता सेयर सूचीकृत भएको हो। कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend