images

२०८३ आश्विन २२ गते

images
images
images

एसवाइ प्यानलको आइपिओ खुल्यो

एसवाइ प्यानलको आइपिओ खुल्यो

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • एसवाइ प्यानल नेपाल लिमिटेडले आज (बुधबार)देखि आइपिओ निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणको लागि ४० लाख ४६ हजार सेयर बिक्री खुला गरेको हो। आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

    images
    images

    कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि आइपिओ निष्काशन गरिसकेको छ।कम्पनीको सेयर छिटोमा कात्तिक २३ गते र ढिलोमा मंसिर ३ गतेसम्म बिक्री खुला हुनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend