images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.७५ अंकले बढ्यो...

प्रि ओपन सेसनमा १.७५ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १.७५ अंकले बढ्यो नेप्से

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • काठमाडौं । साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.७५ अंक बढेर २५९६.९९ को विन्दुमा आएको छ।

    images
    images

    यस सेसनमा ८ लाख २३ हजार ९८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ४३ कम्पनीको ९७० कित्ता सेयर खरिदबिक्री भएको छ। 

    नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend