images

२०८३ आश्विन २३ गते

images
images
images

नेप्सेमा एचएलआईसीएफ लार्ज क्याप फण्ड सूचिकृत

नेप्सेमा एचएलआईसीएफ लार्ज क्याप फण्ड सूचिकृत

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्ड अन्तर्गतको “एचएलआईसीएफ लार्ज क्याप फन्ड” सूचिकृत भएको छ।प्रति इकाई मूल्य रू १० मा कायम हुने गरी कुल १० करोड इकाई बराबरको १ अर्ब रुपैयाँको फन्ड सूचिकृत भएको हो। यस म्युचुअल फन्डको कूल आकार रू १ अर्ब रहेको छ, जसअन्तर्गत ९० लाख इकाई सामूहिक लगानीकर्ताका लागि “एचएलआईसीएफ लार्ज क्याप फन्ड” को रूपमा उपलब्ध हुनेछ।

    images
    images

    कम्पनीको अनुरोधमा हिमालयन इन्भेस्टमेन्ट बैंक लिमिटेडलाई सामूहिक लगानी कोषको इकाईहरू वितरण गर्न अनुमति दिइएको छ। यो सूचिकृत फन्ड भोलि कात्तिक १९ गतेदेखि दोस्रो बजारमा कारोबारमा आउने छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend