images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विन्ध्यवासिनी...

शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विन्ध्यवासिनी हाइड्रोपावरको निर्णय

शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विन्ध्यवासिनी हाइड्रोपावरको निर्णय

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

    images
    images

    कम्पनीले आफ्नो उद्देश्य बमोजिम कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीको हाल कायम चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।यो निर्णय नियमनकारी निकायबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारणसभामा पेश गर्ने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend