images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ८.२४ अंकको गिरावट, ६ अर्ब...

नेप्सेमा ८.२४ अंकको गिरावट, ६ अर्ब ५ करोडको कारोबार

नेप्सेमा ८.२४ अंकको गिरावट, ६ अर्ब ५ करोडको कारोबार

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौं।  साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ को विन्दुमा आईपुगेको छ ।नेप्सेमा यसदिन ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड माथिको सेयर कारोबार भएको छ । आज ७२ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । 

    images
    images

    सोमबार  सबैभन्दा बढी शेयर कारोबार भएको छ । कम्पनीको आज ३७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको ।आज शिवम् सिमेन्टको सर्वाधिक  ३७ करोड ६८ लाखको कारोबार भएको छ । दोस्रोमा एनआरएन इन्फ्रास्टक्चरको ३३ करोड ९४ लाख रुपैयाँ र तेस्रोमा राधि बिद्युत कम्पनीको २४ करोड ६१ लख रुपैयाँको सेयर कारोबार भएको छ ।

    यसदिन मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८ प्रतिशतका र नेपाल एसबिआई ऋणपत्र २०८९ का इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।र्स्टन हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend