images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.४७ अंकले घट्यो...

प्रि ओपन सेसनमा १.४७ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा १.४७ अंकले घट्यो नेप्से

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौं।  साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४७ अंक घटेर २६२९.६६ को विन्दुमा झरेको छ।यस सेसनमा ८ लाख ३७ हजार ७५८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ३६ कम्पनीको १ हजार ६३० कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १२ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend