images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो...

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले घटेर २५७०.५८ विन्दुमा पुगेको हो । 

    images
    images

    आजको प्रि ओपन सेसनमा २० कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य बढेको छ । दुई कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.२७ अंकले बढेर ४४९.२५ विन्दुमा पुगेको छ । 

    आजको प्रि ओपन सेसनमा २२ लाख बढीको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा ३६ कम्पनीका ४ हजार १७७ कित्ता सेयर ५८ पटक खरिद बिक्री हुँदा २२ लाख ९३ हजार ७० रुपैयाँको कारोबार भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend