images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • आज रावा इनर्जीको छैठौं वार्षिक साधारणसभा...

आज रावा इनर्जीको छैठौं वार्षिक साधारणसभा बस्दै

आज रावा इनर्जीको छैठौं वार्षिक साधारणसभा बस्दै

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोबर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि बस्दैछ।सभाले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

    images
    images

    कम्पनीले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभाका लागि समावेश गरेको छैन ।साधारणसभा प्रयोजनार्थ कम्पनीले गत असोज २७ गते बुक क्लोज गरेकोले असोज २६ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend