images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • तिहार बिदा पछिको पहिलो कारोबार दिन...

तिहार बिदा पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घट्यो

तिहार बिदा पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घट्यो

images
images
आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • काठमाडौँ । कात्तिक ९, तिहार बिदा पछिको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

    images
    images

    तिहार अघिको अन्तिम कारोबार दिन नेप्से सूचक १६.६७ अंकले बढ्दै २,५०३.८५ विन्दुमा बन्द भएको थियो। तर, आइतबारको प्रि ओपन सेसनमा नेप्से ०.४० अंकले घटेर २,५०३.४४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि .अंकले घटेको नेप्सेले जनाएको छ।

    आइतबारको प्रि ओपन सेसनमा २८ स्टकका ५३ पटकका कारोबार हुँदै १ करोड ३५ लाख ६१ हजार ९९५ रुपैयाँ ८० पैसा बराबरका २५ हजार ८१२ कित्ता शेयर खरिद बिक्री भएका छन्।

    images
    images

    जसमध्ये ७ स्टकको मूल्य बढेको, १७ स्टकको मूल्य घटेको, र बाँकी ४ स्टकको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend