images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • साताको पहिलो दिन प्रि ओपन सेसनमा...

साताको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक उकालो

साताको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक उकालो

images
images
आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक हरियो बनेको छ। नेप्से सूचक करिब १.९० अंकले बढ्दै २४८९.०७ विन्दुमा पुगेको छ।

    images
    images

    अघिल्लो कारोबार दिन, अर्थात् बिहीबार, नेप्से १८.४० अंकले घट्दै २४८७.१७ विन्दुमा बन्द भएको थियो। त्यसको तुलनामा आइतबारको प्रि ओपन सेसन सकारात्मक देखिएको हो। सो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.२९ अंकले बढेको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, प्रि ओपन सेसनमा २४ वटा कम्पनीका ६२ पटकको कारोबारमा ५ हजार ५०९ कित्ता सेयर किनबेच भएको छ। यसबाट जम्मा ४८ लाख ५६ हजार १७ रुपैयाँ २० पैसाको कारोबार भएको छ।

    images
    images

    सेसनमा १३ स्टकको मूल्य वृद्धि भएको छ भने ९ स्टकको मूल्यमा गिरावट आएको छ। बाँकी २ स्टकको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend