images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • गुराँस लघुवित्तले घोषणा गर्‍यो लाभांश, कति...

गुराँस लघुवित्तले घोषणा गर्‍यो लाभांश, कति दिने भयो?

गुराँस लघुवित्तले घोषणा गर्‍यो लाभांश, कति दिने भयो?

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • गुराँस लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ।कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो। 

    images
    images

    कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो। कम्पनीले घोषणा गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ। अहिले कम्पनीको प्रतिकित्ता सेयर मूल्य  २ हजार १३५ रूपैयाँ छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend