images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमै नेप्सेमा ३४ अंकको...

प्रि ओपन सेसनमै नेप्सेमा ३४ अंकको गिरावट

प्रि ओपन सेसनमै नेप्सेमा ३४ अंकको गिरावट

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ । जेनजी आन्दोलनपछि खुलेको नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ ।  सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार बनेपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेर २० मिनेटको लागि स्थगित भएको छ । 

    images
    images

    प्रि ओपन सेसनमा नै नेप्से साढे ३४ अंकले घटेको थियो । नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो।

    गत भदौ २३ गते ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से सात दिन पछि कारोबार हुँदा प्रि ओपन सेसनमा ३४.२७ अंक घटेर २६३७.९७ विन्दुमा झरेको थियो । तर पुन १०७.०४ अंक घटेर नकारात्मक सर्किट लाग्दा नेप्से २५६५.२१ विन्दुमा झरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend