images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • बुंगल हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, यसरी...

बुंगल हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा

बुंगल हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौं ।  बुंगल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज असोज २ गते बिहीबार बिहान साढे ९ बजे सेयर बाँडफाँड गरेको हो।कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई  १७ लाख १ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो। 

    images
    images

    यस आईपीओमा २१ लाख ७५ हजार ८ सय ८८ जनाको आवेदन परेकोमा २१ लाख ४३ हजार २ सय ५० जनाको आवेदन मात्र योग्य भएको छ। योग्य आवेदक मध्येबाट १ लाख ७० हजार १ सय ५० जनाले १० कित्ताको दरलेले सेयर पाएका छन् । आईपीओमा मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड भएको छ। 

    आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।आईपीओको अन्तिम नतिजा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट:https://himalayancapital.com/result , सिडिएसले आइपीओ नतिजा हेर्न तयार पारेको बेवसाइट https://iporesult.cdsc.com.np/ र सिडिएसको बेवसाइट https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend