images

२०८३ आश्विन २३ गते

images
images
images

सेयर बजार बिहीबारदेखि खुल्ने

सेयर बजार बिहीबारदेखि खुल्ने

images
images
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • काठमाडौं । सेयर बजार भोलि असोज २ गते बिहीबारबाट खुल्ने भएको छ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज एक सूचना जारी गर्दै सेयर बजार असोज २ गतेबाट खुल्ने जानकारी गराएको हो। 

    images
    images

    यसअघि बुधबारदेखि नै बजार खोल्ने तयारी गरिएपनि प्रदर्शनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा आज असोज १ गते शोक दिवस मनाउनका लागि सरकारले सार्वजनिक विदा दिएसँगै नेप्सेले बिहीबारदेखि खोल्ने सूचना सार्वजनिक गरेको हो ।

    नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सेयर कारोबार साबिकबमोजिम सुचारु गरिने नेप्सेले जनाएको छ। जेनजी आन्दोलनका कारण भदौ २५ गतेदेखि सेर बजार बन्द रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend