images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • असोज २ गतेसम्म सेयर कारोबार बन्द...

असोज २ गतेसम्म सेयर कारोबार बन्द हुने

असोज २ गतेसम्म सेयर कारोबार बन्द हुने

images
images
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौँ । भदौ २७, नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर बजार असोज २ गतेसम्मका लागि बन्द हुने जानकारी दिएको छ।

    images
    images

    नेप्सेले आज एक सूचना जारी गर्दै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१,घ) अनुसार नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार धितोपत्रको दोस्रो बजार कारोबार अस्थायी रूपमा बन्द रहने जनाएको हो।

    यस अवधिमा कुनै पनि कम्पनीका सेयरहरूको खरिदबिक्री हुन नपाउनेछ। सेयर कारोबार असोज ३ गतेदेखि पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

    images
    images

    नेप्सेले कारोबार बन्द गर्नुको कारणबारे विस्तृत विवरण भने उल्लेख गरेको छैन, तर स्रोतका अनुसार प्राविधिक तयारी र प्रणाली स्तरोन्नतिका लागि यस्तो निर्णय गरिएको हुन सक्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend